आफ्नै बाबुसँग बसेको यौन सम्बन्धको लत नछुटेपछि….

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ फाल्गुन २०७१, आईतवार ११:३७

एजेन्सी । क्यानडाकी २४ वर्षीय नताशा नामकी युवतीले आफ्नो जीवनमा भुल्नै नसक्ने घटनाबाट छुटकारा पाउन खोजिरहेको बताएकी छन् । उनले आफ्नै बाबुसँग किशोरी अवस्थादेखि यौन सम्बन्ध राख्न थालेकी नताशा रोज चेनियर अहिले उक्त सम्बन्ध छुटाउने प्रयासमा छिन् । डेली स्टारका अनुसार १९ वर्षको उमेरमा पहिलो पटक पितालाई भेटेकी उनले दुई वर्षसम्म सम्बन्ध राखेकी थिइन् । उनले भनेकी छन्, ‘मलाई थाहा थिएन बाबुछोरीको सामान्य सम्बन्ध कस्तो हुन्छ ।

SEXUAL_HARASSMENT_250142388-300x194हामीले एक अर्कालाई साथ दियौ र मैले यसमा सुरक्षित महसुस गरे ।’ उनले आफ्नो बाबुलाई टेलिफोन मार्फत सम्पर्क गरेकी थिइन् । एक दिन नताशाका बाबुले उनकै अगाडि पोर्न च्यानल चलाए । यसपछि उनले नताशालाई सम्हाले । सोही समयमा उनीहरुबीच पहिलो पटक यौन सम्बन्ध भएको थियो । उनी दुई वर्षसम्म आफ्नो बाबुको इच्छा र आफ्नो यौन उत्तेजनाको शिकार बनिन् । उनी अहिले यस्तो अनैतिक सम्बन्धबाट छुटकारा पाउनका लागि थेरापी लिइरहेकी छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१