डेढदर्जन व्यक्तिलाई सम्मान गदैं शुभारम्भ भयो नेपालफ्लोरिडा डटकम

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ फाल्गुन २०७१, मंगलवार ०७:२३

???????????????????????????????काठमाडौं,१२ फागुन । छोटो समयमानै सफल मिडियाको रुपमा स्थापित भएको बोष्टर मिडिया प्रा.लि.ले सञ्चालन गदैं आएको नेपालफ्लोरिडा डटकमको आज परष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डेले शुभारम्भ गर्नुभएको छ । पानसमा बत्ति बालेर मन्त्री पाण्डेले नेपाल फ्लोरिडा डटकमको औपचारिक उद्घाटन गर्नुभएको थियो ।        ???????????????????????????????

नेपालमा धार्मिक सहिष्णुता र बैदेशिक हस्तक्षेत्र विषयक अन्तरक्रिया समेत आयोजना गरिएको कार्यक्रममा बोल्दै परपरष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डेले धर्म स्वतन्त्र रहने र धर्म कसैले भनेको भन्दैंमा परिवर्तन पनि नहुने बताए । आफ्नो मनले धर्म लिइने हो कसैको करकापमा होइन मन्त्री पाण्डेले भने कसैले केहि लोप लालच देखाएको भन्दैमां धर्म परिवर्तन हुदैंन र मिल्दैंन पनि । नेपालफ्लोरिडा डटकमको सफलताको कामना गदैं परपरष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डेले अनलाइन अहिलको अबस्थामा निकै सशक्त हुदैं गएको पनि बताए । ???????????????????????????????समाचारको माध्यमबाट पनि धर्मसम्बन्धी नकारात्मक भम्रहरु चिर्न अनलाइन पत्रिका देखी छापा,रेडियो टेलिभिजन लगायतको पनि मुख्य हात रहने बताए । DSC03954 - Copy???????????????????????????????
त्यस्तै बोष्टर मिडियाबाट प्रकाशित नेपालफ्लोरिडा डटकमको शुभारम्भ सगैं विभिन्नक्षेत्रमा रहेर देश विकास देखी नेपाली जनतालाई सुसुचित गर्ने व्यबसायी,पत्रकार,राजनितिज्ञ लगायत करिब १३ जना व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो । 10492580_1537924503136549_2880535387090534997_nसम्मान हुनेहरुमा डा.अर्जुन सिंह,चित्र बहादुर रसाइली, गान्धि पण्डित, ऋषि धमला, रमेश सिलवाल,खुम बहादुर सुवेदी,भाईकृष्ण खड्का,शिव अधिकारी,संगम बाँनिया,रमेश गौतम,भवि शर्मा,बलराम न्यौपाने र सकिला पाठक रहेका छन् ।???????????????????????????????
सम्मान कार्यक्रमपछि बोल्दै पत्रकार ऋषि धमलाले धर्म कसैले भनेको भन्दैंमा परिवर्तन नहुने बताए । धर्म आफ्नो मनदेखी मान्ने हो विदेशीको करकापमा होइन धमला अगाडी भन्छन् धर्म स्वतन्त्र हुन्छ,जसले पनि मान्न सक्छ तर कसैको करकापमा धर्म परिवर्तन हुदैंन । ???????????????????????????????
त्यस्तै कार्यक्रममा बोल्दैं डा.अर्जुन सिंहले जुन सुकै देशमा धर्म मान्न स्वतन्त्र रहेको खुलाए । कुनैपनि देश छैन जहाँ करकापले धर्म मानिएको होस् अनि नेपालमा धर्म मान्न कसैको करकाप कसरी हुन्छ सिंह भन्छन् बैदेशिक हस्तक्षेप धर्ममा हुदैंन र चल्दैंन पनि । सम्मान ग्रहणगरेपछि सम्पुण सम्मानित व्यक्तित्वहरुले नेपालफ्लोरिडा डटकमलाई सफलताको कामना पनि व्यक्त गरेका थिए ।
त्यस्तै कार्यक्रममा बोष्टर मिडियाका अध्यक्ष मुकुन्द ढुङ्गगानाले सम्मानित हुने सबै व्यक्तिहरुलाई शुभकामना दिनुभएको थियो । सबैको साथ र सहयोगले मात्र आज बोष्टर मिडिया यहाँसम्म आउन सफल भएको बताउदैं अध्यक्ष ढुङ्गगानाले आगामी दिनहरुमा पनि बोष्टर मिडियाले अझ उत्कृष्ट कार्यक्रमहरु ल्याउने बताउनुभयो । र उहाँले धर्म स्वतन्त्र रहने र धर्म कसैले भनेको भन्दैंमा परिवर्तन पनि नहुने विचार राख्नु भएको थियो । बोष्टर मिडिया प्रालीद्धारा प्रकाशित नेपालफ्लोरिडा डटकमको प्रबन्ध निर्देशकको रुपमा शेषराज खडिवडा हुनुहुन्छ भने प्रधान सम्पादकको रुपमा मुकुन्द ढुङ्गगाना रहनुभएको छ । ???????????????????????????????

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१