ऋण तिर्ने म्याद थप गर्न ग्रीसद्वारा अन्तर्राष्ट्रिय ऋणीहरुलाई आग्रह

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ फाल्गुन २०७१, सोमबार १४:५९

एजेन्सी,११ फागुन । अर्थतन्त्र खस्किएको ग्रीसले आफ्नो ऋण तिर्ने म्याद थप गर्नको लागि अन्तर्राष्ट्रिय ऋणीहरुलाई अर्थतन्त्र सुधार गर्न अपनाइने सूची पेश गर्ने भएको छ । अन्तर्राष्ट्रिय ऋणीहरु ग्रीसले अर्थतन्त्र सुधार गर्न अपनाउने सूचीसँग सहमत भए मात्र ग्रीसले ऋण तिर्न मागेको ४ महिनाको समयसिमा थपिने छ ।

resize_image (1)यूरोजोनका सदस्यहरुबाट ग्रीसले भोलीको बैठक अगावै सो सुची पारित गराउनुपर्नेछ । ऋण तिर्ने समय थप भए ग्रीसको युरोजनबाट हट्ने संकट पार हुने विश्लेषकहरुले बताएका छन् । ग्रीसको ३ सय २३ विलियन यूरो ऋण रहेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, पुस १२, २०८१