दिनभरी झिँगा मार्ने काम

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ फाल्गुन २०७१, सोमबार १४:२४

एजेन्सी,११ फागुन । चीनको हाङजोऊ सहरकी ८० वर्षीया रुआन ताङले झिँगा मार्ने काम गरेकी छन् । उक्त वृद्धाले दिनभरि झिँगा मार्छिन् । उनले १४ वर्षसम्म चीनको पेस्ट कन्ट्रोल अर्थात् कीट नियन्त्रण विभागमा काम गर्ने गर्थिन् तर जागिरबाट अवकाश पाएपछि पनि उनले आफ्नो झिँगा मार्ने कामलाई निरन्तर दिदै आएकी छन् ।

flyरुआनले दैनिक करिब एक हजार झिँगा मार्ने गर्छिन् । उनले आफ्नो झिँगा मार्ने कामलाई अभियानकै रुपमा अगाडि बढाएकी छन् । झिँगा विभिन्न रोग फैलाउने भएकाले यसलाई मारेर सखाप पार्नुपर्ने उनको भनाइ छ । रुआनकी ५८ वर्षीय छिमेकी जियान ह्यासओले उनी झिँगा मार्ने विशेषज्ञ भएको बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१