मंगल ग्रहमा विशाल पर्वत रहेको अनुमान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ फाल्गुन २०७१, शुक्रबार ११:५६

एजेन्सी,८ फागुन । मंगल ग्रहमा विशाल पर्वत रहेको वैज्ञानिकहरुले बताएका छन् । नासाको क्यूरिसिटो यानको रोवरमा काम गरिरहेका वैज्ञानिकहरुले मंगल ग्रहमा विशाल पर्वत रहेको बताएका हुन् । उनीहरुका अनुसार करौडौ वर्ष लागेर बनेको यो पर्वत पाँच किलोमिटर अग्लो छ ।

d696faa84efa0b54bccd83489d85de85यसले गर्दा प्राचिनकालमा मंगल ग्रहमा धेरै गर्मी र चिसो थियो होला भन्ने अनुमान गरिएको छ । वैज्ञानिकहरुका अनुसार मंगल ग्रहको धरातलमा कहीँ कतै सागर पनि भएको हुन सक्ने अनुमान गरिएको छ ।
मंगल ग्रहका बारेमा क्यूरिसिटी यानले अध्ययन गर्ने क्रम चलिरहेकाले ग्रह्का बारेमा अझै रोचक जानकारी आउन बाँकी रहेको वैज्ञानिकले बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१