श्रीमानले श्रीमतीलाई नागैं गाउँ घुमाएपछि…..

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ फाल्गुन २०७१, शुक्रबार १०:५२

एजेन्सी,८ फागुन । कतिपय श्रीमान कतिसम्म निर्दयी हुन्छन् भन्ने कुरा भारतका एक व्यक्तिले गरेको कार्यबाट स्पष्ट हुन्छ । आफ्नी श्रीमती अरु केटासँग लागेको आरोपमा उनले श्रीमतीमाथि एकदमै निन्दनीय व्यवहार गरेका छन । गएको आइबार भएको घटनामा उनले आफ्नी श्रीमतीलाई नांगै बनाएर पुरै गाउ घुमाए । त्यति गर्दापनि आफ्नो रिस नमरेपछि फेरी घरमा आएर मर्ने गरि कुटे । परपुरुषसँग सम्बन्ध राखेको आरोपमा उनले यस्तो घिन लाग्दो काम गरेका हुन् ।

Chinese man Cheng caught by wife with twin siste.  Photo: Europicsभारतको छत्तिसगढस्थित जशपुर गाउँका नाम नखुलाइएका ती व्यक्तिले आफ्नी श्रीमतीलाई निर्वस्त्र गाउँ घुमाएपछि घरमा ल्याई मारपिट समेत गरेका थिए । श्रीमतीलाई निर्वस्त्र पारेर गाउँ घुमाउने तथा मारपिट गर्ने ती पुरुषलाई पक्राउ गरी हिरासतमा राखिएको छ । आफ्नी श्रीमतीले गल्ति गरेको हो कि हैन भन्ने कुरामा भन्दा पनि अरुको कुरामा लागेर उनले यस्तो निन्दनीय व्यवहार गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१