यौन स्वास्थ्य : मुख मैथुन कति ठिक, कति बेठिक ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ फाल्गुन २०७१, शुक्रबार १०:२६

सेक्स मानव जीवनको अपरिहार्य कुरा हो । यसका सन्तुष्टी लिने मानिसका आ(आफ्नै तरिका हुन्छन । एकै प्रकारको सम्भोग वा आसनबाट दिक्क लागेपछि उसले अनेक उपाय अपनाउनु स्वभाविक हो । कतिपयले मुख मैथुनको सहायताले पनि यौन सन्तुष्टि लिने गरेका हुन्छन । मुख मैथुन कतिको स्वाथ्यवर्द्क हुन्छ भन्नेमा धेरैको चिन्ता रहेको हुन्छ ।

मुख मैथुनपूर्व राम्ररी नुहाएर प्रजनन अंगहरु सफा बनाएको हुनुपर्छ । सफा गरिएको अंगहरुमा मुख मैथुन गर्दा कुनै हानी हुँदैन ।  एक अर्कालाई चरम रुपले कामोत्तेजित बनाउनका लागि जिब्रोको प्रयोग गर्नु निकै प्रभावकारी हुन्छ । त्यसमाथि कतिपय युवा युवतिले मुख मैथुनमा हुने मज्जा स्वभाविक मैथुनमा नपाउने बताउँछन । यसको मूख्य कारण मानिसको मुख न्यायो, ¥यालले भिजिरहेको र यसभित्र पसेको बस्तुलाई अद्भुत रुपले चुस्ने प्रकृतिको हुन्छ ।

nepal_newswoman-covering-mouth-120820अर्गाज्मको बेला योनीले पुरुषको लिंगलाई खुम्चदै फुक्दै गरेर यसरी नै चुस्ने गर्दछ । यस अद्भुत गुणलाई ब्रम्हाण्डको खुम्चने र फुक्ने प्रक्रियासँग तुलना गरिएको छ । यो निकै अद्भुत र आल्हादकारी हुन्छ । तर, स्त्रीलाई चरम उत्कर्षमा पु¥याउन सक्ने भाग्यमानी पुरुषहरुलाई मात्र यो सुख अनुभुति हुन्छ । तुरुन्त यौन सम्पर्कमा जाने र आफ्नो सन्तुष्टि मात्रै हेर्न पुरुषले यस्तो सुखानुभूति गर्न सक्दैनन ।

मुखले योनीले झै लिङ्गलाई चुस्ने हुँदा पुरुषलाई मुख मैथुनबाट अत्याधिक आनन्द अनुभव हुन्छ । पुरुषले पनि स्त्रीको योनिलाई जिब्रोले खेलाउने वा चुस्ने गर्न सक्दछन् । यसबाट स्त्रीलाई पनि उत्तिकै आन्दानुभूति हुन्छ । जीवन आनन्दको निम्ति हो । तसर्थ, प्रकृति विपरित नगई स्वस्थ ढंगले अनेक प्रकारले यौन सुख लिन सकिन्छ । यस्तो सन्तुष्टि मानिस कति सृजनशिल छ त्यसमा भरपर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१