आँखाबारे

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ फाल्गुन २०७१, बिहीबार १२:१९

आँखा स्वास्थ्यको लागि ऐना जस्तै हो ।

Eye_iris– ब्यायामले आँखालाई तेज गराउँछ । यसका लागि योग गुरुको साहायता पर्छ । आँखाको ब्यायाम फरक खाल्का हुन्छन् ।
– मधुरो बत्तिमा पढ्दा आँखा खराब हुन्न । बरु गल्न सक्छ । त्यसैले निश्चित समय पछि आराम दिनु पर्छ ।
– कम्प्युटरले आँखा बिगार्छ भन्ने अर्ध सत्य मात्र हो । लाईट कम गर्ने प्रविधि प्रयोग गर्ने हो भने डराउनु पर्दैन । बरु आँखालाई थाक्न नदिन हरेक एक घण्टा पछि आँखालाई रेष्ट दिनु पर्छ ।
– चस्माले आँखा बिगार्दैन । तर उल्टो पावर र सस्तो ग्लासवाट भने सचेत रहनु पर्छ ।
– गाजर, हरियो सागसब्जी, भिटामिन ए र सी आँखाको लागि उत्तम मानिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१