नेपाल अमेरिका वेल्फ़ेयर असोसिएसन” को लगानी तथा ब्यबस्थापन मा अगस्त २,२०१५ देखि , ४ ,२०१५ सम्म ३ दिने दोस्रो नेपाल महोत्सब भब्य रुपमा आयोजना हुन भएको छ । कार्यक्रम संयोजक शेषराज खतिवडाका अनुसार उक्त दोस्रो नेपाल महोत्सबको तयार अब अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ । अमेरिकाको 1 cedar st. chmbridge 02138 (बोस्टन) मा आयोजना गरिने दोस्रो नेपाल महोत्सब-२०१५ मा नेपाली कला र संस्कृति को अमेरिकन माझ पहिचान तथा आदान-प्रदान गर्ने महोेत्सबकोे मुख्य मनसाय रहेको संयोजक खतिवडाले जानकारी दिनुभयो ।
महोत्सबका बारेमा जानकारी :-
कार्यक्रमको उदेश्यहरु :
१. नेपाली कला र संस्कृति को अमेरिकन माझ पहिचान तथा आदान-प्रदान
२.नेपाली परिकार महोत्सव (फूड फेस्टिबल)
३.नेपाल को सिर्जनसिलता दर्साउनको लागि हस्तकला मेला
४.नेपाली ख्याती प्राप्त कलाकारहरुको सहितको सांस्कृतिक कार्यक्रम
५.अमेरिकन ब्याबशाही सहितको ब्यापारिक-पर्यटकिय मेला
दोस्रो नेपाल महोत्सब लाई ऐतिहासिक रूपमा सफल बनाउन प्रस्ताब गरिएको कार्यक्रम :-
१. नेपाली भेष भूषा र बाजा गाजा सहित को सास्कृतिक झांकी ले बोस्टन शहर को मुख्य् ठाउँ मा परिक्रमा गर्ने
२. आमंत्रित नेपाली निर्यात कर्ताहरु र अमेरिकन यायात कर्ताहरु समेत समाबेश रहेको क्रेता-बिक्रेता भेटघाट तथा अर्डर आदान-प्रदान कार्यक्रम
(क) यो कार्यक्रम को संचालन जस्मा अमेरिका का लागि नर्यात योग्य नया नया नेपाली उत्पादन हरुको समेत बाजार प्रबर्धन का लागि नमुना प्रदर्शन हुनेछ
(ख) अमेरिका का लागि नर्यात योग्य नया नया नेपाली उत्पादन हरुको लागि अमेरिकन कंपनी मार्फत बिक्री गर्न को लागि ब्यबस्था मिलाईएको छ
(ग) दोस्रो “नेपाल महोत्सब बोस्टन लाई सफलता का साथ सम्पन्न गर्न अमेरिका को बोस्टन भित्र रहेका संघ सस्था र स्थानीय ब्यक्तिहरुको सक्रियता रहेको छ
दोस्रो “नेपाल महोत्सब २०१५ संचालनका लागि आफ्नो कार्यक्षेत्र भित्र सर्बधिकार सम्पन्न भिन्न भिन्न ७ समितिहरु गठन गरिएकोछ :-
१. नेपाल अमेरिका वेल्फ़ेयर असोसिएसन” का अध्यक्ष शेषराज खतिवडा को नेतृत्वमा सबै समिति का प्रमुखहरु रहेको मूल आयोजक समिति रहेकोछ
२.अथिति ब्यबस्थापन समिति : संयोजक
३. अतिथि सत्कार तथा समुद्घाटन ब्यबस्थापन समारोह समिति : संयोजक
४.बसोबास एबं यातायात ब्यबस्थापन समिति : संयोजक
५. भोजन ब्यबस्थापन समिति : संयोजक
६. पर्यटन ब्यबस्थापन समिति : संयोजक
७. कलाकार ब्यबस्था समिति : संयोजक
निम्न बमोजिम का हस्तकला का बस्तुहरु महोत्सब मा प्रस्तुत गरिने छ :-
· ऊनी धागोवाट तयारी सामान
· ढाका कपडा बाट बनेका सामान
· अल्लो का कपडा
· हाते स्वेटर
· काष्ठकला र फर्निचर
· छालावाट उत्पादित बस्तु
· मकैका ख़ोस्टा बाट उत्पादित बस्तु
· कुशन कभर
· सिंगिंग बल
· खुकुरी
· छ्वालीका कलात्मक बस्तु
· धातुवाट निर्मित वस्तु
· बाँसवाट उत्पादित वस्तु
· पोते बुनाई
· वेतवाट तयारी वस्तु
· कुर्ता सूरुवाल
· रेशाको हस्तकलाका बस्तु
· कागजको हस्तकलाका बस्तु
· जेन्स तयारी पोशाक
· कपडामा तगेका कलात्मक बस्तु
· उनी फेल्टबाट तयारी बस्तु
· सल (पछौरा)
· प्राकृतिक रेशाबाट उत्पादित कपडा
· कुरुषवाट तयारी वस्तु
· ढुङ्गाबाट निर्मित कलात्मक बस्तु
· मिथिला आर्ट
· गहत, पोखरेली चामल, जीरा चामल, गुन्द्रुक, करियाकामोद चामल, कफी, चिया, लप्सिका बिभिन्न सामान
· मखमली चप्पल जुता
· अन्य जुत्ता चप्पल
· सॉफ्ट डॉल वाट उत्पादित बस्तु
· ह्वाइट स्टोन
· मेहेन्दी का डिजाईन
· वाँसका वाट उत्पादित बस्तु
· प्राकृतिक रेशावाट उत्पादित बस्तु
· जुरोका विभिन्न डिजाईनहरु
· ढाका कपडावाट उत्पादित बस्तु
· गलैचा
· कुर्ता टप्स
· नेल आर्ट
कार्यक्रम संयोजक
शेषराज खतिवडा (407-775-1512)
प्रतिक्रिया