मोदीको सुट लिलाम हुने,सुटको मुल्य १० लाख

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ फाल्गुन २०७१, बुधबार १२:३२


एजेन्सी,६ फागुुन ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको एक सुट लिलामीमा बिक्री हुने भएको छ। समाचार संस्था पिटिआई का अनुसार मोदीले गत महिना अमेरिकी राष्ट्रपति बाराक ओबामाको भारत भ्रमणबेला लगाएको सो सुटलाई बुधवार सुरत सहरमा लिलामीमा राखिएको छ।

obama-modi1स्थानीय पत्रिकाले मोदीको पुरा नाम सुनौला अक्षरमा लेखिएको सो सुटको मुल्य १० लाख भारतीय रुपैया रहेको उल्लेख गरेका छन्।

मोदीका शुभचिन्तकले उपहारस्वरुप सो सुट पठाएका थिए। सुरतमा हुने लिलामीमा मोदलाई उपहारस्वरुप प्राप्त अन्य ४ सय २५ सामान पनि राखिएको सुरत महानगरका अधिकारीहरुले बताएका छन्। लिलामी बजार तीन दिनसम्म चल्ने छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, पुस १३, २०८१