बंगलादेशमा भाइबरमाथि प्रतिबन्ध

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ फाल्गुन २०७१, मंगलवार १२:०२

एजेन्सी,५ फागुन । सुरक्षा संवेदनशिलतालाई ध्यानमा राख्दै बंगलादेशमा भाइबर प्रयोगमा प्रतिबन्ध लगाईएको छ । त्यहाँको सुरक्षा निकायको आग्रहमा बंगलादेशको टेलिकम रेगुलेटरी कमिसनले भाइबरमा प्रतिबन्ध लगाएको हो ।

2108773551_1392560957भाइबरमा भएको कुराकानी तथा सन्देश आदानप्रदानको विवरण सुरक्षा निकायले प्राप्त गर्न नसक्ने भएका कारण सरकार विरोधी प्रदर्शनमा उत्रिएका विपक्षीहरुले यसको प्रयोग गरी सन्देश आदान प्रदान गर्ने गरेका छन् । जसका कारण सुरक्षा निकायले भाइबरमै प्रतिबन्ध लगाएको हो ।
तर यसको निगरानी गर्न भने सुरक्षा निकायलाई कठिन भएको छ । सुरक्षा निकायले भाइबरलगायतका निशुल्क फोन र एसएमएस गर्ने एप्लिकेसन आपराधिक गतिविधिमा संलग्नहरुले उपयोग गर्ने गरेको पाईएको दावी पनि गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१