यौन इच्छा बढाउने ५ प्राकृतिक उपाय

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ फाल्गुन २०७१, सोमबार १०:४४

के तपाईलाई आङ्खनो यौन इच्छा पहिले झै नरहेको महसुस भएको छ ? यो समस्या तपाइको मात्र होइन । धेरैले एक समय त्यस्तै अनुभव गरेका हुन्छन् । तर यस्तो अवस्थाको उपचारकोलागि चिकित्कस आवश्यक छैनन् । हेर्नुहोस् डा. क्याथरिन हुडका उत्कृष्ट प्राकृतिक उपायहरु । हुन सक्छ , यिनै मध्ये कुनै एकले तपाईको समस्यामा फेरी उत्साह थप्न सक्छ ।

 ५ उत्कृष्ट  उपाय

१. अलकोअल कम पियौं
पहिलो पटकप्रेमीसंगको भेटमा थारै मादक पेय सेवनले तपाईको डरलाई कम गर्न मद्दत गर्दछ । थोरै –३० मिलि मादक पेय पदार्थको सेवनले तपाईको चिन्ता र तनावलाई कम गर्दै यौन चाहना बढाउन सक्छ । सतर्क रहनुहोस्, मादक पदार्थ एक विÈादी तत्व भएकोले धेरै सेवनबाट विपरित समस्या आउन सक्छ ।

sex२. यौनबर्धक खानपिनमा ध्यान दिऔं
प्रेम बढाउने कुनै पेय पदार्थ त छैन तर यौनबद्र्धक खानाले मनोरंजन भने दिन सक्छ । ती खानामा – कुरिलो, समुद्री ओयष्टर पर्छन् ।

३. धुम्रपान त्यागौं
धुम्रपानले यौनाङगको रक्त बहावलाई असर गर्दछ । तर्सथ चुरोट बन्द गर्नु उत्तम हुन्छ ।

४. संधै तन्दुरस्त रहौं
दैनिक २० मिनेटको शारिरीक कसरतले योनाङगको रक्तबहावलाई चुस्त दुरुस्त राख्दछ । योग आसन पनि उपयुक्त हुन्छ । योगमा त झन यौन समस्या समाधान गर्ने धेरै आइटमहरु पनि छन् । त्यसकारण सवैभन्दा महत्वपूर्ण कुरा तन्दुरुस्ती हो । यसलाई कायम राखौं ।

५. भुंडी घटाऔं
शरीरको तौल बढी हुनु आफैमा यो रोगहरुको घर हो । त्यसकारण तत्कालै भुंडी घटाउन तिर लाग्नुहोस् । शरीर भद्दा हुने वित्तिकै तपाईंमा यौनेच्छा ६० प्रतिशतले घटेर आउंछ । शरीर ढिलो चल्ने समस्या पनि यसैले ल्याउ“छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१