मोवाइल खरिद गर्दा ५ देखि ५० प्रतिशतसम्म छुट

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ फाल्गुन २०७१, शुक्रबार १५:२१

48b2caa4acdcf286e67d646faa59fcbf_Lकाठमाडौं,१ फागुन ।काठमाडौंको न्यूरोडमा अवस्थित ताम्राकार कम्प्लेक्समा शुक्रवारदेखि सामसुंग मोबाइल महोत्सव २०१५ शुरु भएको छ । महोत्सवको अवसर पारेर ग्राहकहरुलाई विभिन्न मोबाईल तथा अन्य सामानहरुको खरिदमा ५ देखि ५० प्रतिशतसम्म क्यासब्याक अफरमार्फत छुट दिइने आयोजकले जनाएको छ । महोत्सवको उप प्रधानमन्त्री, संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले उदघाट्न गदै सरकारले सूचना प्रविधिको विकासमा प्राथमिकता दिएको बताउनु भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१