नेपालका ‘मोष्ट वान्टेड’ भारतमा पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ बैशाख २०७१, मंगलवार १८:२६

नेपालगन्ज, १६ वैशाख  । हत्या, अपहरण र चन्दा असुलीमा संलग्न रहेको आरोपमा खोजि गरिएका बाँके वनकट्टी-४का छोट्टन भन्ने विनोद गोडियालाई नेपाल प्रहरीले भारतीय सीमानाबाट पक्राउ गरेको छ ।

चन्दा नदिएपछि गोडिया र राजेश यादव सहितको समूहले करिब एक महिना अघि चैत २८ गते वनकट्टीका ज्ञानप्रसाद वर्मालाई अपहरण गर्ने क्रममा गोली हानी घाइते बनाएका थिए । राजेश भने पक्राउ परेका छैनन् । भारत_राज्य_एवं_केन्द्र_शासित_प्रदेश

गोडियालाई भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले सीमापारीबाटै नियन्त्रणमा लिएको हो । गोडियालाई समोबार दिउँसो बाँकेको होलिया ९ बाट पक्राउ गरिएको प्रहरीको दाबी छ ।

यसैक्रममा ज्यान मार्ने उद्योग गरेको आरोपमा कारकादो७ का योगेस घर्ती र ४ जना महिलाहरु लाई जागिर लगाई दिने प्रलोभन देखाई बच्ने उद्देश्यले भारत लैजान लागेको आरोपमा रुकुम रुघाका तपिलाल विकलाई पनि नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१