सुन्दा पनि छक्कै पार्ने संसारका अनौठा रेष्टुरेन्ट (फोटो फिचर)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ माघ २०७१, सोमबार ०७:१३
मानिसहरु घरमा खाना पकाउन र खान दिक्क लाग्यो भने रेष्टुरेन्ट जान्छन् । रेष्टुरेन्टका ब्यापार गर्ने आफ्नै शैली हुन्छन् । यस्तै संसारका ८ अनौठा रेष्टुरेन्टबारे यहाँ चर्चा गरिएको छ ।
 १ अमेरिकाको न्यूयोर्कस्थित यो रेष्टुरेन्टमा मानिसहरु कपडा खोलेर मात्र खाना खान्छन् । यहाँ कुनै कुनै भागमा कपडा लगाएर पनि खाने सुविधा छ तर धेरै जसो ग्राहकहरु भने निर्वस्त्र हुने गर्छन् ।kapdanlagaikhana
२ बेल्जियमको ट्राफिक यति भिडभाडयुक्त स्थानबाट टाढा रहेको यो रेष्टुरेन्टमा हावामा खान पस्किने गरिन्छ । अनौठो यो रेष्टुरेन्टमा ५० मिटरको टेवलमा रहेको यो रेष्टुरेन्टमा सबै काम क्रेनको माध्यमबाट हावामै हुने गर्छन् । hawamakhana३ हर्बिनस्थित यो रेष्टुरेन्टमा भने खाना केवल रोबोटले मात्र दिने गर्छ ।
यहाँ जाने मानिसहरु अधिकाँश बच्चासँग त्यहाँ पुग्ने गर्छन् robtledinekhana४ ताइवानको ताइपेइस्थित एक रेष्टुरेन्टमा सबै कुरा बार्बी थिममा आधारित छ । यो रेष्टुरेन्टमा सर्वासाधारण जान पाएका छैनन् तर मिडियाका लागि एक पटक खोलिएको थियो । barbithimhotel५ जर्मनीको बर्लिनस्थित यो रेष्टुरेन्ट ‘डिनर इन द स्काई’ हावामा उडिरहेका कुर्सी र टेवलमा बसेर ग्राहकले खाना खान्छन् । सबे कुरा यहाँ क्रेनले गर्छ । hawamaudekokursihotel६ चीनमा रहेको एक रेष्टुरेन्ट अण्डाकारमा छ । A380 थिममा निर्माण गरिएको यो रेष्टुरेन्टमा सबै कुराको आकार अण्डकार नै छ ।andakarmahotel
७ चीनको शेनजेनस्थित एक रेष्टुरेन्टमा ट्वाइलेटको सिट जस्ता टेवल छन् । यहाँ मानिसहरु ट्वाइलेटको सिट जस्ता टेवलमा बसेर नै मानिसहरु खाना खान्छन् । toiletmahotel
८ चीनको शेनयाङमा रहेको यो रेष्टुरेन्ट भने रेलको आकारमा बनेको छ । यहाँ सबै कुरा रेल भित्र भएको जस्तो लाग्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१