सेक्स सम्बन्धित केही रोचक रेकर्डहरु! (तस्बीर सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ बैशाख २०७१, मंगलवार १२:४२

एजेन्सी। केहि योद्धाहरू यस्ता पनि छन् जसले सेक्सलाई मनरञ्जनको साधनमात्र नसमझिएर यसबाट उपाधि जित्ने पनि गर्दछन्। कतिले त धेरै प्रयास गरेर यो रेकर्ड बनाउछन् भने कसैलाई यो प्रसाद स्वरुप मिल्दछ। यि रेकर्डलाई पढनुहोस र मजा लिनुहोस।

संसारको सबै भन्दा ठुलो स्तन (प्राकृतिक):
एनि होकिन्स टर्नर जसको संसारको सबै भन्दा ठुलो प्राकृतिक स्तन भएकी महिला हुन्। उनको स्तनको साइज १०२.९९ सिएम छ।

संसारको सबै भन्दा ठुलो स्तन (सर्जिकली):
म्याक्सी माउण्ड्सको नाम गिनेस वर्ल्ड रेकर्डमा समावेश छ। किनभने उनि सँग संसारको सबै भन्दा ठुलो स्तन छ जुन उनले सर्जरी गरेर सफलता पाएकी हुन्।

सबैभन्दा लामो समय सम्म चुम्बन:

चुम्बनबाट मानिसहरु आफ्नो मायाको भाव ब्यक्त गर्दछन्। तर केहि मानिसहरु चुम्बनमा यति निपुर्ण हुन्छन् कि रेकर्ड नै बनाउछन्। थाई प्रेमी युगल इकचाई र लकसानाले ५८ घण्टा ३५ मिनेट ५८ सेकेण्ड सम्म लगातार स्मूच (जसमा एक अर्काको ओठ अलग नहुनु) को वर्ल्ड रेकर्ड बनाएका छन्।

 सबै भन्दा लामो लिङ्ग भएको पुरुष:

अमेरिकन कलाकार जोन फाल्कनको लिङ्ग १३.५ इन्च (३४.९ सिएम)लामो छ। एडल्ट फिल्म इडस्ट्रीले उनको यस क्षमतामा उनलाई इडस्ट्रीमा बोलाएका थियो, तर फाल्कनले प्रस्तावलाई स्विकार गरेन्न। एयरपोर्टमा एक पटक सिक्योरिटी अफिसरले फाल्कनको पेटमा लामो बस्तु रहेको शंका गरेका थिए र उनलाई पुन जाँच गरिएको थियो।

सबै भन्दा छोटो लिङ्ग भएको पुरुषः
हुनत सेक्समा लिङ्गको साइज त्यति महत्व नहोला तर त्यस्तो व्यक्ति जसको लिङ्गको लम्बाई ०.३९ इन्च (०.९ सिएम) मात्र छ उसलाई कति फरक पर्छ।

एक दिनमा सबै भन्दा धेरै यौनकृडा गर्ने महिला:
लिङ्गको आकार सानो वा ठुलो हुनु प्राकृतिक देन हो, तर एकै दिनमा कयौँ मानिसहरुसँग यौनकृडा गर्न स्टामिना र प्याक्टिस बिना सम्भव हुदैन। पोर्न स्टार लिजा स्पार्क्सले सन् २००४ मा ९१९ जना पुरुषहरुसँग (२४ घण्टामा) सेक्स गरेकी थिइन्। उक्त समयमा उनले ९४ सेकेण्डमा सेक्शुअल पार्टनर परिवर्तन गरिकी थिन।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१