सनी लियोनको बिकनीमा नयाँ विज्ञापन आउदै! (तस्बीर सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ बैशाख २०७१, मंगलवार १२:३८

एजेन्सी। रणवीर सिंह आफ्नो कण्डमको विज्ञापनले चर्चा पाइ रहेको वेला सनी लियोन फेरि अर्को विज्ञापनमा देखिने भएकी छिन्। सनी लियोनले हालै डियोड्रेन्टको एउटा हट विज्ञापन शूट गरेकी छिन्।यो विज्ञापनले चाडै नै टीभिमा तहल्का मचाउने जानकारहरु बताउदछन्।

भारतिय सञ्चार माध्यम नभ भारत टाइम्सका अनुसार सनी लियोनले हालै डियोड्रेन्ट ब्रेडको लागि विज्ञापन शूट गरेकी हुन्। यस विज्ञापनमा सनी धेरै सेक्सी र बोल्ड देखिएकी छिन्।यस विज्ञापनमा सनी बिकनी लगाएर समुद्रको किनारमा चिसो कपालको साथ देखिने छिन्। यो विज्ञापन चाडै नै प्रसारणमा आउनेछ। यसलाई ‘गेट द व‌र्ल्ड एडिक्ट्स यू’ नाम दिएको छ।

यो विज्ञापन भन्दा पहिले सन्नीले कण्डमको हट विज्ञापन खेलि सकेकीछिन।सन्नीको हालै रिलिज भएको फिल्म रागिनी एमएमएस-2 मा देखिएकि थिइन्। फिल्म बक्स अफिसमना पनि सफल भएको छ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१