पुलिससँग थ्री स्टारको भिडन्त

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ माघ २०७१, बुधबार ११:१५

इलाम, २१ माघ । इलाममा जारी अन्तर्राष्ट्रिय टुवोर्ग माइभ्याली गोल्डकप फुट्वल footballप्रतियोगितामा आजदेखि सेमीफाइनलका खेलहरु हुँदैछन् । आजको पहिलो सेमीफाइनलमा पोखरामा भर्खरै सम्पन्न मनकामना पोखरा कपमा उपाधी भिडन्तमा भिडेका दुई टिम नेपाल पुलिस क्लब र थ्रीस्टार क्लव आमने सामने हुदैंछन् । थ्रि स्टार आजको खेल जितेर पोखरामा बेहोरेको हारको बदला लिने दाउमा छ भने पुलिस आजको खेलमा पनि जित निकाल्दै थ्री स्टारमाथिको जित दोहो¥याउने दाउमा छ । दिउसो साढे एक बजे हुने पहिलो सेमी फाइलनमा भिड्न लागेको यी दुवै टिमलाई उपाधिको दाबेदार मानिएको छ । आजको बिजेताले उपाधीका लागि भोलीको अन्तिम सेमीफाईनलको बिजेता सँग शनिवार प्रतिष्पर्धा गर्नेछ । भोलीको अर्को सेमीफाइनल खेल आर्मी र रुपन्देही ११ बीच हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१