करिब तीन लाखले अवलोकन गरे क्यान इन्फोटेक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० माघ २०७१, मंगलवार १०:१०

Caan-Info-Tech-5-650x330काठमाडौं,२० माघ । सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले कम्प्युटर एसोसिएसन नेपाल महासङ्घले आयोजना गरेको २१ औँ सुबिसु क्यान इन्फोटेक सम्पन्न भएको छ । इन्फोटेकको छ दिने प्रदर्शनीमा तीन लाख ३१ हजारले अवलोकन गरेका आयोजकले जनाएको छ । प्रदर्शनीको अन्तिम दिन पनि अवलोकनकर्ताको उत्साहजनक सहभागिता रहेको र यस पटकको इन्फोटेक विगतको भन्दा विशेष आकर्षण र उल्लासमय बनेको क्यानका महासचिव अमृत पन्तले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१