जुत्ताबाटै अब बत्ती बल्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ माघ २०७१, सोमबार १२:४९

jutta-430x316-300x220एजेन्सी । अव तपाई लोडसेडिङ भएकोमा चिन्ता नगर्नुहोस् । किनकि तपाईले लगाएको जुत्ता चप्पलबाट नै बिजुली उत्पादन हुने भएको छ । तपाई हिड्दा हिड्दै बिजुलि पैदा गर्न सक्नुहुनेछ । जर्मनीका शोधकर्ताले यसलाई प्रमाणित गरेर देखाएका छन् । विज्ञान पत्रिका स्मार्ट मटीरियल्स एंंज स्ट्रक्चर्सले जनाए अनुसार जुत्ताको आकारको एक उपकरणको निर्माण गरिएको छ जसलाई लगाएर हिड्दा बिजुलि उत्पादन हुन्छ । उक्त जुत्ताबाट ३ देखी ४ मिलिवाट बिजुली पैदा हुन्छ ।

प्रतिक्रिया