विन्डोज १० फ्ल्यागशिप फोन आउँदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ माघ २०७१, सोमबार ०७:५३

विन्डोज १० भएको माइक्रोसफ्टको नयाँ फ्ल्यागशिप डिभाइस सेप्टेम्बर २०१५ सम्म आउने अनुमान गरिएको छ ।windoes10विन्डोज सेन्ट्रलको रिपोर्टमा जनाइए अनुसार, माइक्रोसफ्ट मोबाइल डिभाइसेजका लागी प्रोडक्ट मार्केटिङ डाइरेक्टर इफी माजिदले भने कि गर्मिको अन्त सम्म फ्ल्यागशिप लूमिया फोन बजारमा आउने अनुमान गरिएको छ । अर्थात आगामी जून देखि सेप्टेम्बर को बिचमा यो डिभाइस आउन सक्दछ ।

यद्दपी, यस रिपोर्टमा अहिले यसका बारेमा अरू कुनै थप जानकारी भने दिइएको छैन तर अहिलेको समयमा दोश्रो लूमिया डिभाइसेजका लागी विन्डोज १० को अपडेट रिलीज हुने कुरा भने तय भएको कुरा जनाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१