विश्व क्रिकेट लिग डिभिजन २ मा आज नेपाल केन्यासँगै खेल्दै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० माघ २०७१, शनिबार ११:५८

काठमाडौं १० माघ । विश्व लिग क्रिकेट डिभिजन २ मा हिजो केन्यासँग पराजित नेपालले आज अर्को खेल केन्यासँगै खेल्दैछ । आज तेस्रो स्थानका लागि नेपालले खेल्न लागेको हो ।

लिग चरणको अन्तिम खेलमा रोकिएको नेपालले आज प्लेअफ खेल्न लागेको हो । यसअघि हिजो केन्यासँग ५ विकेटले पराजित भएसँगै डिभिजन १ मा उक्लिने सपना चकनाचुर भएको छ । प्रतियोगितामा उपाधिका लागि आज नामिबिया र नेदरल्याण्ड्स भिड्दैछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१