आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ मा आज नेपालले केन्याको सामना गर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ माघ २०७१, शुक्रबार १२:५०

काठमाडौं। आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ को निर्णायक खेलमा शुक्रबार (आज) नेपालले केन्याको सामना गर्नेछ । प्रतियोगितामा पहिलो खेल हारेको नेपाल त्यसपछिका तीन खेलमा लगातार जित हासिल गर्दै दावेदारको रुपमा उदाएको छ ।

आज केन्याविरुद्धको खेल जित्दै नेपाल पहिलोपटक आइसीसी विश्व क्रिकेट लिग डिभिजन–१ मा प्रवेश गर्ने लक्ष्यमाछ । समूहमा चौंथो चरणका खेलहरु सकिँदा नेपालको ६ अंक भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१