अनौठो रेष्टुरेन्ट : जहाँ यौनांग खुवाइन्छ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ माघ २०७१, सोमबार २०:५६
ताइवान सिटीलाई उसैपनि उन्मुक्त सहर भनिन्छ । त्यहाँ मनोरञ्जनका अनेक माध्यम छन् र विभिन्न चिजको अनुभव गर्न पाइन्छ पनि ।

खाने मामिलामा समेत ताइवानको अनुभुति भिन्न हुनसक्छ । अझ हालै संचालनमा आएको यौनभाव रेष्टुरेन्टले खानुको मज्जालाई बेग्लै स्वाद दिलाइदिन सक्छ ।ताइवानको खाओसिउङमा खुलेको फन्नी सेक्स रेष्टुरेन्ट देशकै पहिलो त्यस्तो रेष्टुरेन्ट हो जसले खानुका अलवा दृश्यको माध्यमबाट यौनिकताको स्वाद समेत चखाउनेछ ।

रेष्टुरेन्टमा विभिन्न खाले यौनखेलौना, यौनिक भाव दर्साउने कलाकृति छन् । सबैभन्दा महत्वपूर्ण कुरा त रेष्टुरेन्टमा पकाइने खानाका परिकार समेत महिला तथा पुरुषका यौनांगकै स्वरुपका रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१