ह्वाट्सएप चलाउनु हुन्छ? एक पटक पढ्नुस्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ माघ २०७१, सोमबार २०:४९

एजेन्सी ।यदि तपाइँ ह्वाट्सएपमा कुराकानी र तस्विर तथा भिडियो आदान प्रदान गर्नु हुन्छ भने तपाइँका लागि खुसीको खवर छ ।अव ह्वाटस्एपले नयाँ ‘व्हाट्सऐप प्लस’ लञ्च गर्दैछ । ह्वाट्स्एपले नयाँ मसेन्जर सिष्टम सहितको नयाँ ‘व्हाट्सऐप प्लस’ ल्याउन लागेको हो ।

 

यो नयाँ एपमा नयाँ नयाँ खालका स्माइली हुने र भावनाका कुरा ब्यक्त गर्न अझै प्रभावकारी हुने बताइएको छ । त्यसैगरी थिम पनि आफूलाई मन लागेको जसरी बदल्न सकिन्छ भने ठूला ठूला फाइल शेयर गर्न समेत सकिने बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१