किम कार्दासियनका सेक्स टेप पार्टनर चाँडै नै उनको छिमेकी बन्दै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ माघ २०७१, आईतवार ०६:३२
किम कार्दासियनका पूर्व प्रेमी र उनको निकै चर्चित सेक्स टेप पार्टनर रे जे, चाँडै नै उनको छिमेकी बन्ने भएका छन् । गायक रे जे ले कार्दासियनको घरभन्दा ८ घर टाढाको घर किन्न २.७ मिलियन डलर खर्च गरेको बुझिएको छ ।
३३ वर्षीय चर्चित गायकले आफ्ना बिजनेस म्यानेजर डेभिड विनट्रबले हिडन हिल्स म्यानसन किन्नका लागि लिखित प्रस्ताव दिएको टिएमजेड डट कमले बताएको छ । यद्यपी रे लाई किम कार्दासियनसँग नजिक हुनको लागि उनको छिमेकी बन्न लागेको आरोप भने लगाउन मिल्दैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१