सेक्सका बारेमा नयाँ खुलासा, यस्ता पुरुषसँग बढी आनन्द !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ पुष २०७१, शुक्रबार ०५:१०
एजेन्सी । सेक्सका सम्बन्धमा विश्वभर धेरै अनुसन्धानहरु भइरहेका छन् र दिनदिनै नयाँ नयाँ तथ्यहरु समेत सार्वजनिक भइरहेका छन् ।

यस्तै सेक्समा धन सम्पत्तिले कति असर गर्छ भन्ने नयाँ तथ्य बाहिर आएको छ । हालै महिलाको सेक्सप्रतिको रुची, सेक्स गर्ने समयको अनुपात र सेक्सबाट हासिल हुने आनन्द उनीहरुको पार्टनरमा कत्तिको निर्भर रहन्छन् भन्ने विषयमा अध्ययन गरिएको हो ।
अनुसन्धानमा पुरुषको आयस्तरले महिलाको यौन सन्तुष्टि र यौन उत्तेजनाको मात्रा निर्धारण गर्ने देखाइएको

थियो ।
युनिभरसिटी अफ अल्बानियाका मनोवैज्ञानिक जर्ज ग्लालपको नेतृत्वमा अनुसन्धानले पार्टनरको ठट्टा गर्ने स्वभाव, आत्माविश्वासी, र राम्रो आम्दानी गर्ने भए महिलाहरु सेक्सका लागि बारम्बार उत्तेजित हुने देखाइएको छ ।
पार्टनरको आम्दानी, शारीरिक बनावट, व्यक्तित्व आदिले यौन आनन्दमा पार्ने प्रभावबारे विभिन्न कोणबाट अध्ययन गरिएको थियो ।
यस्तै अनुसन्धानले सानै उमेरबाट सेक्स गर्न सुरु गरेका महिलाहरुको पार्टनर धेरै हुने, चरम आनन्द प्राप्त गरेका हुने र पार्टनरलाई पनि आनन्द दिलाउने सवालमा पनि अघि हुने देखाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१