दुवैतिर स्क्रिन भएको स्मार्टफोन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ पुष २०७१, सोमबार ०५:४७

स्मार्टफोनको संसारमा अनौठो परिवर्तन आउँदैछन् ।

दैनिक दिनचर्यामा पनि प्रविधि हावी हुँदैछ ।
यसकै प्रभाव स्वरुप नै रुसी कम्पनी योटा डिवाइसेसले एक यस्तो स्मार्टफोन ल्याएको छ जसमा दुईवटा स्क्रिन छन् । यो फोनको दुवै तिर स्क्रिन छ ।
योटा फोनको मूल्य भने करिब ४० हजार रुपैयाँ पर्ने बताइएको छ । यो स्मार्टफोन बनाउन नोकियाका पुराना इन्जिनियरहरुले बनाएका हुन् ।
यो स्मार्टफोनमा १.७ जीएचजेड डुअल कोर प्रोसेसरको लेन्स छ । यसको दुबै स्क्रिन ४.३ इन्चको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१