संसारकै मोटी यी युवतीको तौल कति ? (फोटो फिचर)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ पुष २०७१, बिहीबार ०८:१२

एजेन्सी । हालैमात्र एक यस्ती युवती पाइएकी छन् कि जसको तौल २४ वर्षमा २९९ किलो रहेको छ । उनी अमेरिकाको ओरेगनको ट्राउडेलमा बस्ने एेंबर हुन् ।उनी आफैले आफूलाई भूतजस्तो मान्ने गरेको डेली मेलले उल्लेख गरेको छ ।

धेरै मोटी भएकोले उनी कम्मर र खुट्टाको दुखाइबाट पीडित छन् र कुनै एक ठाउँमा २ मिनेटभन्दा बढि उभिन सक्दिन् ।

उनले मोटाई कै कारण पढाई र जागिर समेत छोडेकी छन् । एेंबर आफ्ना बाबुआमाको निगरानीमा बस्ने गर्छिन। पछिल्लो दुई वर्षदेखि उनका एक ब्वाईफ्रेण्ड समेत रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१