पियंका भन्छिन्- छोटो कपडा देख्ने बितिकै पुरुसहरु किन उत्तेजित हुन्छन !!

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ पुष २०७१, बिहीबार ०८:०८

 

लिउड नायिक प्रियङ्का चोपडाले महिलाहरूलाई यौन आनन्द प्राप्त गर्ने वस्तुका रुपमा हेरिने गरिएको भन्दै आक्रोश पोखेकी छन् ।
 महिलालाई यौन र मनोरञ्जनको साधन मात्र ठान्ने पुरुषप्रधान आँखा समाज विकासको बाधक भएको उनले बताइन् ।
 महिलाबिना संसारको सृष्टि नुहने भन्दै उनले समाजका हरेक क्षेत्रमा महिलालाई समान हक र हैसियत चाहिनेमा जोड दिइन् ।
‘पुरुषहरु महिलालाई खाली आफ्नो यौन आकांक्षा पूरा गर्न र मनोरञ्जन प्राप्तिका लागि जन्मिएको हो भन्ने ठान्छन्’, उनले अन्र्वार्तामा भनेकी छन्, ‘समाजको प्रगतिका लागि महिलालाई सबै क्षेत्रमा बराबरीको हैसियत र स्थान दिनुपर्छ ।
’ उनले महिलालाई हेर्ने पुरुष मानसिकतामा आमुल परितर्वन आउनुपर्ने बताइन् । एक प्रसंगमा उनले महिला बलात्कृत हुनेमा छोटो कपडाको दोष नहुने जिकिर गरिन् ।
 ‘महिला बलात्कृत हुनुको कारण छोटा कपडाको भन्ने म स्वीकार गर्न सक्दिन’, पियंकाले भनेकी छन्, ‘कपडा होइन, बलात्कार हुनुमा पुरुषभित्रको अपराधिक मानसिकता दोषी छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१