किम कार्दाशिनको नग्न तस्विरको यस्तो तुलना (फोटो फिचर)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ पुष २०७१, मंगलवार १३:४४
kim (1)हलिउडकी रियालिटी शो स्टार किम कार्दाशिनको पछाडीको भाग बारे निक्कै चर्चा भैरहेको छ । कतिपयले उनको पुठ्ठाको तस्विरलाई मजाकको विषय पनि बनाइरहेका छन् ।सामाजिक सञ्जालामा उनको तस्विरसँग मिल्दा जुल्दा फल फूलका तस्विर समेत राखिएका छन् । फोटोशप गरिएका यस्ता तस्विर किमको कार्दाशिनको बटसँग तुलना गरिएका देखिन्छ । उनको पुठ्ठासँग फर्सी, गोलभेडा, तरभुजा लगायतका फलको तुलना गरिएको छ ।
उनीमाथि मजाक गरिएका यस्ता तस्विर अखवारमा समेत प्रकाशित भएका छन् ।एक सन्तानकी आमा समेत रहेकी ३४ वर्षीया कार्दाशिनले अघिल्लो महिना एक म्यागजिनका लागि नग्न तस्विर खिचाएकी थिइन् ।

 

 

 

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१