उपाध्यायको दोस्रो सांगीतिक एल्वम सत्यता २ शनिबार राजधानीमा विमोचन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ मंसिर २०७१, शनिबार १९:३२
hhhgकाठमाडौँ ।  सधैं बैंकका क्याविनमा बसेर पैसासंग खेल्ने गाविन्द  प्रसाद उपाध्याय भावनासंग खेल्छन र शब्द सिर्जना गर्छन् । तिनै भावनानालाई सिलसिलाबद्ध हरफहरुमा तुनेर त्यो भावनाको नाम गीत भनेर न्वारान गर्छन । उनले खेलेका तिनै भावनाका सुनौला शब्दसंग सल्बलाउन आईपुग्छन पछिल्लो समय निक्कै चर्चामा रहेका संगीतकार हरि लम्साल । लम्साल र उपाध्यायको यो बाटोमा संगै  सहयात्राका लागि मिसिन्छ म्युजिक नेपाल र तया हुन्छ ‘सत्यता २’ ।
 d
गीतकार गोविन्द प्रसाद उपाध्याय दोस्रो सां गीतिक एल्वम सत्यता २ शनिबार राजधानीमा विमोच न गरिएको छ । म्युजिक नेपालले बजार मा ल्याएको यो एल्वम मा जम्मा  ७ वटा गीत संग्रहित गरिएको छ । एल्वममा अन्जु पन्त, मनोज रा ज, राज सिग्देल, आश्था राउत लगायताका गायक गायिकाको  स्वर समावेश गरिएको छ भने संगीतकार हरी  लम्सालको एकल संगीत  समावेश गरिएको छ ।
आज भन्दा ठ्याक्कै १३ महिना अघि  सत्यता एल्बम बजारमा ल्याएर नेपाली सांगीतिक बजारमा दरिलो उपस्थिती जनाएका उपाध्याय गीतकार संघ नेपाल का कोषाध्यक्ष हुन । २०४६ सा  ल बाट  औपचारिक लेखनमा आएका उपाध्याय को यस अधिको ‘ कहिले मिलन, कहि ले विछोड कथा जिन्दगीको’ बोल को गीत चर्चामा रहेको छ   ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१