सूचना प्रबिधि आजको आवस्यकता : नेपाल (फोटोफिचर सहित )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ मंसिर २०७१, शनिबार १७:५७

???????????????????????????????कल्पना दंगाल / काठमाडौ २७ मङ्सिर  । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सूचना प्रविधि तथा आइटि क्षेत्रलाई अबको संविधानमा सुनिश्चित स्थान दिनका लागी आफुले पहल गर्ने बताउनु भएको छ । बोष्टर मिडियामा आयोजित आइसिटि पत्रकार विकास मञ्चको चौथो वार्षिकोत्सव तथा सम्मान समारोहमा बोल्दै उहाले अब सूचना प्रविधि बिना मानिसको जिवन कष्टकर हुने समेत बताउनु भयो ।???????????????????????????????

कार्यक्रममा पूर्व मन्त्री रामकुमार श्रेष्ठ ,नेपाली कांग्रेसका सभासद दिपक कुइकेल, बहादुर सिंह तामाङ,पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट ,प्रेस काउन्सिलका अध्यक्ष बोर्ण बहादुर कार्की ,क्यानका अध्यक्ष बिनोद ढकाल लगायतको उपस्थिति रहेको थियो ।
?????????????????????????????????????????????????????????????????????????????????????????????
उक्त कार्यक्रममा सूचना प्रविधि क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरु क्यानका अध्यक्ष बिनोद ढकाल, गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारी, पर्यटन व्यवसायि रामशरण कार्की, खुमबहादुर सुवेदी,नवराज गौली,पर्वतारोहि दावाछिरी शेर्पा , भोला दाहाल तथा माधव प्रसाद सुवेदी लगायतलाई सम्मान समेत गरीएको थियो ।???????????????????????????????10846427_1505291156399884_7971855050582745671_n10847941_1505408033054863_2975469714971395917_n
आयोजकले यस वर्षको आइसिटी सम्मानसँगै आगामी वर्षदेखि संस्थाले ३ आइसिटी विधामा अवार्ड प्रदान गर्ने घोषणा समेत गरेका छन् ।
आइसिटी पत्रकार विकास मञ्च आइसिटी पत्रकारहरुको हक हितका लागि काम गर्ने पहिलो लक्ष्यका साथ स्थापना भएको आइसिटि पत्रकार विकास मञ्चका महासचिव मुकुन्द कुमार ढुंगानाले दावि गर्नुभयो । यस्तै समग्र आइसिटी विकासको लागि नीतिगत तहमा रहेर काम गर्न सक्ने संस्थाको रुपमा आफ्नो दायरालाई बढाउदै लाने र अबका दिनहरुमा सरोकारवाला निकायसगको सहकार्य र समन्वयमा अगाडी बढ्ने संस्थाका अध्यक्ष्ँ भरत राज उप्रेतिले जानकारी दिनुभयो ।???????????????????????????????

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१