ओयली स्किनको लागि एन्टि एजिङ टिप्स….!!

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ मंसिर २०७१, शुक्रबार ०५:४७

ओयली स्किनको लागि एन्टि एजिङ टिप्स
–आफ्नो छाला जस्तोसुकै प्रकारको भएपनि सनस्क्रिनको प्रयोग गर्नु जरुरी हुन्छ । यसले गर्दा सूर्यको किरणवाट हुने असरवाट जोगाउ“छ । त्यती मात्र होइन, यसको प्रयोगले थप जवान देखाउन मद्दत गर्छ । –ओइली स्किनवाट वाच्नका लागि वारम्वार अनुहार धुने काम पनि सहि होइन । त्यसैले दिनमा दुई पटक मात्र अनुहार धुनुपर्छ । –छालाको हेरचाहका लागि एन्टिअक्सिडेन्ट प्रयोग गर्नुपर्छ । ताजा फलफूल र हरियो सागसव्जीको सेवन गर्नुपर्छ । –केवल छालाका लागि मात्र होइन, स्वस्थ्यका लागि पनि राम्ररी सुत्नु जरुरी हुन्छ । यसको अर्थ यो पनि होइन कि, धेरैभन्दा धेरै समय सुतौ । यद्यपी ८ देखि ९ घण्टा जरुर सुत्नुपर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१