आइसिटी पत्रकार विकास मञ्चको चौथो वार्षिकोत्सवको तयारी तिब्र

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ मंसिर २०७१, बिहीबार ०८:३५

ICT-Journalist-letter-headकाठमाडौँ ,२५ मङ्सिर ।
सूचना प्रविधि क्षेत्रमा प्रिन्ट, अनलाइन, बिद्युतीय सञ्चार माध्यमहरुमा कार्यरत पत्रकारहरुको संस्था आइसिटी पत्रकार विकास मञ्चको चौथो वार्षिकोत्सव समारोहमा माघ ८ मा बन्ने संबिधानमा सूचना तथा संचार प्रबिधिको स्थान विषयक अन्तरक्रियाका साथै बिशेष सम्मान कार्यक्रम समेत आयोजना हुने भएको हुदा उक्त कार्यक्रममा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।
उक्त अन्तरक्रिया तथा सम्मान कार्यक्रममा नेपाल सरकारका सम्बन्धित मन्त्रालय, पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल र आइटी संघ संस्थाको विशेष सहभागीता रहनेछ ।

कार्यक्रम तालिका
प्रमुख अतिथि – पूर्व प्रधानमन्त्री माधब कुमार नेपाल
मिति – २०७१ मंसीर २७ गते शनिबार
समय – बिहान १० : ३० बजे
स्थान – बोष्टर मिडिया हल, थापागाउँ हाइट नयाँ बानेश्वर, काठमाडौं
मुकुन्द ढुंगाना
महासचीव – ९८५१०१८९२३

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१