महिलाहरुले नाङ्गै भएर के गरे यस्तो..(फोटो फिचर)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ मंसिर २०७१, बुधबार १२:०४
एजेन्सी ।संसारभरी जनावरको अधिकार सम्बन्धी मुद्धा चर्को बन्दै छ । केही दिन अघि नेपालको गढीमाइमा पनि विभत्स ढंगले हजारौंको जनावरको बली दिएको भन्दै विरोध भयो ।
यस्तै जनावरको अधिकार खोज्ने एनिमल राइटिष्टहरुले स्पेनको बार्सिलोनामा अनौठो विरोध गरे । जनावरको छालाबाट सामान बनाउने कुराको विरोधमा यी महिला तथा पुरुषहरुले यस्तो विरोध गरे ।
विरोधमा आएका महिलाहरु सर्वाङ्ग नाङ्गै थिए । उनीहरुको अवस्था हेर्दा साँच्चिकै विभत्स देखिन्थ्यो । किन भने उनीहरुले शरीरमा रगत जस्तो देखिने रातो रंग पनि छर्केका थिए ।
बार्सिलोना शहरको ला प्लाजा ड्ल री स्क्वायरमा जम्मा भएका यिनीहरुले जनावरको छालाबाट सामान बनाउने कुराको विरोध यसरी गरेका हुन् ।विश्का विभिन्न देशमा यस प्रकारका विरोध हुँदै आएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१