होस्टलमा सेक्स फ्रि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ मंसिर २०७१, सोमबार ०६:३४

हरेक समाजको आफ्नै नियम हुने गरेका छन् । सेक्सलाई लिएर कतिपय समाज खुल्ला छ भने कतिपय समाजमा यसलाई तल्लोस्तरको कुरा गरेको भन्ने गरिन्छ ।

तर विश्वमा यस्ता राष्ट्रहरु पनि छन् जहाँ सेक्सबारे व्यवहारिक पढाइ नै हुन्छ । चर्चा हो अस्ट्रियाको राजधानी भियनामा रहेको एक विद्यालयको । केही बर्षदेखि चल्दै आइरहेको उक्त स्कुलको नाम ‘भियना सेक्स स्कुल’ हो ।
स्कुलका अनुसार यो सेक्स स्कुलमा विद्यार्थी भर्ना गरी उनीहरुलाई सेक्सका बारेमा व्यवहारिक शिक्षा प्रदान गरिन्छ । यस स्कुलले व्यवहारिक रुपमै सेक्सबारे जानकारी दिने बताउँदै आएको छ । सुन्दै अचम्म लाग्ने के छ भन्दा विद्यालयको गृहकार्य समेत सेक्स नै हुन्छ । यो स्कुलमा पढ्नका लागि एक शैक्षिक सत्रको १४०० बेलायती पाउण्ड भर्ना शुल्क लाग्छ ।
यो भनेको लगभग दुइ लाख रुपैयाँ जति हो । युवायुवतीले मात्र पढ्नका लागि भर्ना हुन पाउने व्यवस्था छ । यो विद्यालयमा रहेको होस्टेलमा केटाकेटीहरु सँगै बस्नुपर्ने नियम रहेको छ । उनीहरुको लागि बेग्लै बस्ने सुविधा रहेको छैन ।
यसो गर्नुको खास कारण भनेको विद्यालयमा पढाइने यौन सम्बन्धी पाठहरु उनीहरुले कोठामा गएर व्यवहारिक रुपमा प्रयोग गर्न सकुन् भन्ने नै हो । अस्ट्रियन इन्टरनेसनल सेक्स स्कुल यो स्कुलको नाम हो । स्कुलकी संस्थापक तथा प्राचार्य एल्वा मारिया थम्पसनका अनुसार विद्यालयको मूल उदेश्य भनेकै युवा युवतीलाई असल प्रेमी बनाउन सिकाउनु हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१