रोनाल्डोले जिते सर्वाधिक गोलकर्ताको अवार्ड

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ मंसिर २०७१, शुक्रबार २१:०२
१९ मंसिर, काठमाडौं । निरन्तरको गोलस्कोरिङ फर्मका कारण क्रिष्टियानो रोनाल्डो सम्मानित हुने क्रम जारी छ ।पछिल्लो पटक उनी सन् २०१३ मा सर्वाधिक गोलकर्ताको अवार्डबाट सम्मानित भएका छन् । इन्टरनेशल फेडेरेशन अफ फुटबल हिस्ट्री एण्ड स्टाटिस्टिकले उनलाई सम्मान गरेको हो ।रियल मड्रिड तथा पोर्चुगलका फवार्ड रोनाल्डोले गत वर्ष ६९ गोल गरेका थिए ।

अवार्ड लिएको फोटो इन्ट्राग्राममा पोष्ट गर्दै रोनाल्डोले लेखेका छन्–विश्वको सर्वाधिम गोलकर्ताको अवार्डपछि सम्मानित महसुस गरेको छु । सबैलाई धन्यवाद ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१