एउटा व्रा को मूल्य तपाई कतिसम्म अनुमान गर्नुहुन्छ ? सायद तपाईले लगाउनु भएको कुनैपनि अनुमानले फेल खान्छ । तपाई पत्याउनुहुन्छ एउटा ब्राको मुल्य २० करोड तोकिएको छ ।
भित्री वस्त्र निर्माता चर्चित कम्पनी भिक्टोरिया सेक्रेट कम्पनिले निकालेको ड्रिम एन्जल्स फेन्टासी नामक यो व्रा लगाउने हैसियत नेपाली कुनैपनि महिलाहरूको छैनभन्दा फरक नपर्ला । अव यो २० करोडको व्रा लगाउने महिला को -को होलान् त ?अवश्यपनि तपाईलाई जिज्ञासा लाग्न सक्छ ।
प्रतिक्रिया