चड्कन खाएकी बलिउड अभिनेत्री गौहर खान डिप्रेसनको शिकार!!! उनलाई अस्पताल भर्ना !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ मंसिर २०७१, बुधबार ०७:१०

 सार्वजनिक कार्यक्रममै चड्कन खाएकी बलिउड अभिनेत्री गौहर खान डिप्रेसनको शिकार भएपछि उनलाई अस्पताल भर्ना गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

गौहर खान निराश रहेको र उनलाई मानसिक आघात परेको चिकित्सकहरुले बताएका छन् ।

गौहरलाई एक कार्यक्रमको शुटिङका क्रममा एक युवकलाई थप्पड हानेका थिए । दर्शककोरुपमा रहेका एक युवकले रियालिटी शो ‘इण्डियाज रक स्टार’ को शुटिङ गर्दा गर्दै गौहरलाई चडकन् दिएपछि गौहर रोएकी थिइन्
गौहर मुस्लिम महिला भएपनि छोँटा कपडा लगाएको भन्दै युवकले थप्पण हानेका थिए । ती युवकले गौहरलाई ३ दिन देखि पिछा गरिरहेको र चड्कन हानेको पुलिस अनुसन्धानले देखाएको छ ।

प्रहरी समक्ष पनि युवकले मुस्लिम महिला भएपनि छोँटा कपडा लगाएका कारण गौहरलाई चड्कन हानेको बताएका छन् ।

गौहर अघिल्लो पटक बिगबोस प्रतियोगिता जितेर चर्चामा आएकी थिइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१