कम्पनिले दुई हप्ता बित्दा सम्म पनी अझ शब अस्पतालमै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ मंसिर २०७१, मंगलवार ०५:३०

makpaप्रदिप राई/ दिसेम्बर २ , क्वालालम्पुर मलेसिया। जोहर राज्यको कुलाई रियल कम्पनिमा एक नेपालीको बाथरुममा नुहाउन जाँदा अचानक चिप्लिएर घाईते बनी मृत्यु भएका थियो। उक्त शब अझै नेपाल पठाउन कुनै पहल भएको छैन । नमेम्बर १८ तारिक बाथरुममा लडेर मृत्य भएका माक्पा ३ बेप्ला खोटाङ्गका खुशिमान राईको शब दुई हप्ता पुगीसक्दा पनी नेपाल पठाउन कुनै पहल नभएको हो । मलेसियाको जोहोरबाहरुमा रहेको रिल कम्पनीमा कार्यरत उनलाई लडे लगत्तै साथीहरुले अस्पताल लाने क्रममा बाटोमा नै मृत्यु भएको थियोे । ६ महिना अघिमात्र रोजगारीको शिलसिलामा मलेसिया आएका २१ बर्षिय राईको शबलाई पोष्मार्टम गरेर कम्पनीले कहिले नेपाल पठाउने भन्नेवारेमा कुनै जानकारी नदिंदा दुई हप्तासम्म शब अस्पतालमै रहेकोे मृतकका साथी मबिन राईले बताए ।
कार्वन ओभरर्सिस काठमाडौबाट मलेसिया आएका मृतक राईको नेपालमा आमा,चार दिदी र एक दाजु रहेको छ । दाजु हाल मलेसियामा नै कार्यरत छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१