कक्षा कोठा भित्रै टिचर नाङ्गिए पछि हङ्गामा…

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ मंसिर २०७१, सोमबार १६:२२

अमेरिकाको मिचिगन विश्वविद्यालयका एकजना प्राध्यापक विद्यार्थीकै अगाडि कक्षाकोठाभित्र नांगिएका छन् ।


कक्षामा पढाउँदै गर्दा के सनक चढेर हो कुन्नी ? उनले एकाएक आफुले लगाएका सबै कपडा फुकालेर चिच्याउन थाले र विद्यार्थीलाई नै हपार्न थाले । उनले आफुले लगाएका मोजा बाहेक अरु सबै कपडा फुकालेका थिए । गुरुको त्यो चाला देखेर कक्षाका विद्यार्थीहरु कोठाबाट बाहिर भाग्दै स्थानीय पुलिसलाई फोनमार्फत खबर गरेछन् ।

प्रहरी तत्काल आएर तमासा देखाइरहेका प्रोफेसरलाई नियन्त्रणमा लियो । प्रहरीले उनको मानसिक अवस्था ठीक नभएको हुनसक्ने भन्दै अस्पतालमा भर्ना गरेको छ । विद्यार्थीहरुका अनुसार नांगिने ती प्रोफेसरले गणित विषय पढाउँथे ।

 कक्षाकोठामै नांगिने त्यस दिन ती शिक्षक पढाउन कक्षामा प्रवेश गरेदेखि नै केही तनावमा रहेको जस्तो देखिएका र विभिन्न अनौठा गतिविधि गरेसँगै कपडा फुकालेर चिच्याएका विद्यार्थीहरुले जनाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१