त्रिविले प्रधानमन्त्रीलाई चिठ्ठी दियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ मंसिर २०७१, सोमबार १२:२७
त्रिविले प्रधानमन्त्रीलाई चिठ्ठी दियो 


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहका लागि उपस्थित हुन प्रधानमन्त्री सुशील कोइरालासमक्ष पत्र पठाएको छ ।
त्रिभुवन विश्वविद्यालयको कुलपति समेत रहनुभएका प्रधानमन्त्रीलाई पुस १७ गते दीक्षान्त समारोहमा सहभागी हुन पत्र पठाएको हो ।
त्रिवि कार्यकारी परिषदको बैठकले कुलपतिलाई पत्र पठाएको छ । कुलपतिले मिति तय गरेर उत्तर पठाए पुस १७ गते त्रिविको दीक्षान्त हुनेछ । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१