शाकाहारी भोजनका फाइदा!!! जानिराखौ….!

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ मंसिर २०७१, सोमबार ०६:४४

 रक्तचाप सन्तुलनमा राख्छ ।

– कोलेस्ट्रोलको मात्रा घटाउँछ ।
– टाईप–टु डायबिटिज कम गराउँछ ।
 – हृदयघात हुने अवस्थाबाट बचाउँछ ।
– मुटुरोगको खतरा आधा कम गराँउछ ।
 – मुटु शल्यक्रियाको खतरा ८० प्रतिशत कम गराँउछ ।
– विभिन्न प्रकारका क्यान्सरबाट बचाउँछ ।
– रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
 – १५ वर्षजति आयु बढाउँछ ।
– ७० प्रतिशत शुद्ध खाने पानीे बचत हुन्छ ।
– मासु प्रशोधन फोहोरबाट हुने प्रदुषणबाट कम गराउँछ ।
– स्वच्छ हावा बचाइराख्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१