सगरमाथा आधार शिविरसम्मको यात्रा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ मंसिर २०७१, आईतवार ०६:५७

 

काठमाडौं  ।   विश्वको सर्वोच्च शिखर सगरमाथाले सन् १९२० देखि नै विश्वभरका निडर र साहासिक यात्रा गर्न मन पराउनेहरुलाई मोहित बनाउँदै आइरहेको छ ।
जर्ज म्यालोरी, सर एडमण्ड, हिलारी र तेन्जिङ्ग नोर्गेको पदलाई पछ्याउँदै हजारौंले सगरमाथाको उचाईं नाप्ने प्रयास गरेका छन् । कोहीले यसमा आफ्नो ज्यान समेत गुमाएका छन् । तर, आज सगरमाथाको एक झलक हेर्न चाहने सबै वर्गका मानिसका लागि सगरमाथको आधार शिविरसम्मको यात्रा हासिल गनै सहज छ । ५ हजार ३ सय ६४ मिटरको उचाईंमा रहेको यस आधार शिविरमा वार्षिक रुपमा हजारौं मानिसको घुइँचो लाग्ने गर्छ ।
आधार शिविरसम्मको यात्राको क्रममा पदयात्रीहरुले मन्त्रमुग्ध पार्ने प्राकृतिक सुन्दरताको साथै शेर्पा समूदायको संस्कृतिको बारेमा जान्न र महसुस गर्न पाउँछन् । त्यही भएर एक पटक त्यहाँ पुग्नेले त्यस यात्रालाई जीवनभर भूल्न सक्दैनन्…

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१