समाजिक सञ्जाल फेसबुक मार्फत मोडलले आफु विक्रिमा रहेको खुलासा गरिन्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ मंसिर २०७१, आईतवार ०६:५३

 

गरीव र लाचार ब्यक्तिले आफ्नो जीन्दगी जिउने विभिन्न तरिका अपनाउन बाध्य हुन्छ ।
 गरिवीको चपेटाबाट मुक्ती पाउन मानिसले समाजिक बन्धनलाई पनि तोड्न पछि हट्दैन ।
यस्तै भारतीय एक मोडलले गरीवीबाट मुक्त पाउन आफु बिक्रिमा रहेको खुलासा गरेकी छिन् । भारतको गुजरातमा बस्दै आएकी मोडलले बिक्रिमा भएको उल्लेख गर्दै समाजिक सञ्जाल फेसबुकमा मार्फत आफुलाई लिलामको सुचिमा चडाएकी छिन् ।
 उनले गरिवी र रोगी बाबुआमाको उपचारका लागि आफु जो कोही सँगपनि आफ्नो शरिर सुम्पिन तयार भएको बताएकी छिन् । उनले आफुलाई भेट्नका लागि सम्पर्क नम्बर पनि दिएकी छिन् ।
 फेसबुकमा उनले पैसा दिए आफ्नो जिसमको सौदा गर्न तयार भएको बताएकी छिन् । उनले गुजराती फिल्ममा पनि अभिनय गरिसकेकी छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१