यस्तो छ फेसबुकका मालिक जुगरबर्गको अफिस

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ मंसिर २०७१, शुक्रबार १०:०८

अफिसमा राम्रोसँग काम गर्नको लागि सजिलो ठाउँ हुनु आवश्यक हुन्छ।

कहिले काँही त झअै राम्रो बनाउने कोशिशमा टाउको नै दुख्ने पनि हुन्छ। यही कारण हुन सक्छ, कोही व्यक्ति आफ्नो ल्यापटप, आइप्याड रेष्टुरेन्टसम्म लिएर जाने गर्छन र काम गर्न शुरु गर्छन।
  भनिन्छ कसैको काम गर्ने ठाउँले नै उसको बारेमा कयौ चिज बताउछ। उदाहरणको रुपमा फेसबुकका अरबपति सिईओ जुगरबर्गलाई नै लिन सकिन्छ, उनी अफिसमा कसरी काम गर्छन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१