शिक्षकले कुटे प्रधानाध्यापक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ मंसिर २०७१, सोमबार १०:४१
kutpit
योगी योगेन्द्र/संखुवासभा,८ मङ्सिर । जिल्लाको खाँदबारी नगरपालिका तेह्रमा रहेको श्री सिहेश्वरी निमाबिका प्रधानाध्यापक भोजराज भट्टराई कक्षा कोठामै सोहि बिद्यालयका  शिक्षकहरु दुर्गा कुमाल र पोषराज गौतमले आईतबार भट्टराईलाई कक्षाकोठामा कुटपिट गरेका थिए। कुटपिट पछि घाइते भएका  प्रअ भट्टराईको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ । प्रअ भट्टराईले भने म ‘कक्षा ८ मा थिएँ, कुमाल र गौतम  आएर मलाई भाटैभाटाले कुटे। बिद्यालयमा बिबाद हुँदै आएको कारण प्रअ भट्टराईलाई शिक्षकहरु दुर्गा कुमाल र पोषराज गौतमले कुटेको हुन सक्ने अभिभावकहरु बताउछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१