सेक्स टोयज प्रयोग गरेरै २७ हजार डलर कमाउने युवती यस्ती छिन्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ मंसिर २०७१, बुधबार १५:०६

के तपाईले कुनै कार्यालयमा कुनै महिलाको टेबुलमा सेक्स टोयजको चाङग देख्नु भएको छ रु तर, एक जना महिला छिन् जसको कार्यालयमा धेरै प्रकारका सेक्स टोयज देख्न सकिन्छ ।


त्यति मात्र होइन, उनी कार्यालयमै ती सबै सेक्स टोयज प्रयोगसमेत गर्छिन् । हरेक साता करिब १५ पटक उनको अर्गेज्म पनि हुन्छ । तपाई आश्चर्यमा त पर्नु भएन ?

ती महिलाको नाम कारा ह्वेलबेक हो । उनी व्यवसायिक सेक्स टोयज टेस्टर हुन् । उनको काम हरेक सेक्स टोयजको टेस्ट गर्नु हो । उनले टेस्ट गरेपछि मात्रै कुनै पनि सेक्स टोजय बजारमा विक्रीका लागि जाने गर्दछ ।

डेली मिररका अनुसार कारालाई यसकालागि हरेक वर्ष २७ हजार डलर दिने गरिन्छ । उनी हरेक हप्ता कार्यालयमा सेक्स टोयज पास गर्न ७ घण्टा समय बिताउँछिन् ।

कारा दुई सन्तानकी आमा हुन् । उनी युकेमा सेक्स टोयजका विषयमा एक ब्लग पनि चलाउँछिन् । उनको काम सेक्स टोयजको कुशलता जाँच गर्नु हो । सेक्स टोयज बनाउने विभिन्न कम्पनी उनलाई आफ्नो उत्पादन पठाउने गर्दछन् । काराको कार्यालयमा हरेक समय करिब २ हजार सेक्स टोयज उपलव्ध हुने गर्दछ । उनका अनुसार उनी आफ्नो काम निकै मन पराउँछिन् । त्यसैले उनी कहिल्यै ९–५ को ड्युटी गर्न चाहन्नन् ।

काराको ब्लगमा सेक्स टोयजका बारेमा उनको विचार पढेपछि कयौ कम्पनीले उनीसँग कुरा गरे र उनी यसरी चर्चित भइन् । उनी भन्छिन्–मलाई थाहा छ कुन सेक्स टोयजको प्रयोग उत्तम छ र कुन सबैभन्दा सस्तो  ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१