केटीहरुले फोन र फेसबुक चलाउन नपाउने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ मंसिर २०७१, बुधबार १५:००

भारत । नेपालसँग सीमा जोडिएको भारतीय राज्य उत्तर प्रदेशको एक गाउँमा अनौठो नियम लागु भएको छ । मुज्जफुर जिल्लाको शाहपुर गाउँमा स्थानीय पञ्चायतले केटीहरुले फेसबुक, ह्वाटएप्स र इन्टरनेट चलाउन नहुने निर्णय गर्दै उर्दी जारी गरेको छ ।


पञ्चायतले केटीहरुलाई मोवाइल बोक्न र जिन्स पाइन्ट लगाउन समेत प्रतिबन्ध लगाएको छ ।
युवतीहरु मोबाइल र इन्टरनेटका कारण विग्रेको निष्कर्ष निकाल्दै गाउँ पञ्चायतले यस्तो निर्णय गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१